नेकपाको संकट टर्यो कि सर्यो?
दुई अध्यक्षबीचको आपसी लेनदेनमा टुंग्याइएको आठ महीना लामो नेकपाको शक्ति संघर्ष अब कसरी अगाडि बढ्छ भन्ने मूलतः अध्यक्ष पुष्पकमल दाहालले पाउने र देखाउने कार्यकारी भूमिकामा निर्भर हुनेछ।
प्रधानमन्त्री ओलीका पाँच कमजोरी, जसले नेकपामा संकट निम्त्याए
जसको कमजोरी र खेलाँचीले पार्टी यो अवस्थामा पुग्यो, त्यसलाई सच्याउनुको विकल्प छैन। कमजोरी नसच्याउने हो भने चाहनाले मात्रै अब नेकपा एकीकृत रहन्न।