HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
पशुपति धर्मशाला सञ्चालनमा बतास समूहलाई बाधा नपुर्‍याउन उच्च अदालतको आदेश
पशुपति धर्मशाला सञ्चालनमा बतास समूहलाई बाधा नपुर्‍याउन उच्च अदालतको आदेश उच्च अदालत, पाटनले पशुपतिमा बतास समूहले सञ्चालन गरिरहेको धर्मशाला सञ्चालनमा बाधा नपुर्‍याउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
एमसीसीबारे देउवा, दाहाल र नेपालबीच बालुवाटारमा छलफल
एमसीसीबारे देउवा, दाहाल र नेपालबीच बालुवाटारमा छलफल सत्तारूढ तीन दलका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन्।