HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
प्रतिबन्धित औषधिमा अपराध
प्रतिबन्धित औषधिमा अपराध मानवीय उपचारमा अन्तिम आश मानिएको ‘कोलिस्टिन’ पशुपन्छीलाई खुवाउन नरोकिंदा तिनको मासु, अन्डा र दूध खाएका मानिस जटिल स्वास्थ्य संक्रमणमा सोही ‘एन्टिबायोटिक’ले काम नगरेर मृत्युवरण गर्दै छन्।
परीक्षामा १४ जना फेल, चोरबाटोबाट न्यायाधीश बनाउने खेल
परीक्षामा १४ जना फेल, चोरबाटोबाट न्यायाधीश बनाउने खेल जिल्ला न्यायाधीशका लागि लोक सेवा आयोग मार्फत लिएको परीक्षामा फेल भएका १४ जनालाई न्याय परिषद्ले चोरबाटोबाट जिल्ला न्यायाधीश सिफारिश गरेको छ।