HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
गोरखा दरबारको आँगनमा टहल्ने ‘पृथ्वीनारायण’
गोरखा दरबारको आँगनमा टहल्ने ‘पृथ्वीनारायण’ पृथ्वीनारायण शाहको निधन भएको अढाई सय वर्षपछि गोरखा दरबारको आँगनमा दिनभर टहलिरहने एक तन्नेरीले पृथ्वीनारायणकै झल्को दिइरहेका छन्।
यी हुन् ललिता निवास जग्गा हिनामिनाको मूल योजनाकार
यी हुन् ललिता निवास जग्गा हिनामिनाको मूल योजनाकार पाँच जना व्यवसायी र कर्मचारीको योजनामा बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा गरिएको सीआईबीको प्राविधिक विश्लेषणमा उल्लेख छ।