HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
कुलमान घिसिङ: जस लिने, दोष पन्छाउने
कुलमान घिसिङ: जस लिने, दोष पन्छाउने विद्युत् व्यवस्थापनमा प्राधिकरण असफल भएका कारण एकातिर जलविद्युत् आयोजनाको बिजुली खेर गइरहेको छ भने अर्कातिर उपभोक्ता नियमित बिजुली पाउन वञ्चित छन्।
स्वास्थ्यका नीति: बन्छन् अनि थन्किन्छन्
स्वास्थ्यका नीति: बन्छन् अनि थन्किन्छन् स्वास्थ्य सेवा सुधार्न ल्याइएका नीति–निर्देशिका कति निजी क्षेत्रको दबाबमा थन्किएका छन् भने कति भौतिक पूर्वाधार र जनशक्ति अभाव तथा राजनीतिक अस्थिरताले कार्यान्वयनमा आउन सकेनन्।