HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
हिमालपारिको जिल्लामा किन आयो बाढी? 
हिमालपारिको जिल्लामा किन आयो बाढी?  बाढीमा कागबेनी गाउँ जोड्ने तीन वटा अस्थायी पुल, जोमसोम–कोरला जोड्ने एउटा पक्की पुल र कागबेनी–तिरी गाउँ जाने झोलुङ्गे पुल बगेका छन्। उक्त बाढी मुस्ताङमा २०४६ सालयताकै सबैभन्दा ठूलो हो।
पूर्व छापामारको हस्तकला व्यवसाय
पूर्व छापामारको हस्तकला व्यवसाय पूर्व माओवादी लडाकू निराआका अनेक हन्डर पार गर्दै सीप सिकेर हस्तकला व्यवसायमा आफू मात्र उद्यमी बनेकी छैनन्, अरू महिलालाई पनि तालीम दिएर स्वरोजगार बनाइरहेकी छन्।