HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
देशभरका सुपथ मूल्य पसलमा पाइनेछन् ३० सामग्री
देशभरका सुपथ मूल्य पसलमा पाइनेछन् ३० सामग्री सरकारले दशैं, तिहार र छठलाई लक्षित गरेर देशभरका ४५ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ।
स्थानीय कांग्रेस नेताको ड्रागन फार्म
स्थानीय कांग्रेस नेताको ड्रागन फार्म हरिकुमार राईले सुनसरीको कालाबन्जरमा २.५ बिघामा ड्रागन फलको खेती गरेका छन्। खेतीलाई बढाउँदै लगेर कृषि पर्यटन‚ शैक्षिक भ्रमण स्थल‚ कृषिका विद्यार्थीका लागि इन्टर्न गर्ने ठाउँ बनाउने उनको योजना छ।