HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीको दाबी
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीको दाबी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन्।
सांसदलाई बाँड्न राखेको आठ अर्ब भूकम्पपीडितलाई दिएको भन्दै राजेन्द्र पाण्डेले गरे विरोध
सांसदलाई बाँड्न राखेको आठ अर्ब भूकम्पपीडितलाई दिएको भन्दै राजेन्द्र पाण्डेले गरे विरोध नेकपा (एकीकृत समाजवादी)का नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले १६५ वटा निर्वाचन क्षेत्रमा वितरण गर्न विनियोजित आठ अर्ब २५ करोड रुपैयाँ भूकम्पपीडितलाई दिएको भन्दै विरोध जनाएका छन्।