स्थानीय चुनावका लागि कांग्रेसको प्रचार समिति गठन, को को छन् सदस्य?
आगामी स्थानीय चुनावका लागि नेपाली कांग्रेसले केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ।
दुई दिन उम्मेदवारी दर्ता गर्न पाइने निर्णय आयोगले सच्याउनुपर्छ: एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी स्थानीय निर्वाचनमा दुई दिन उम्मेदवारी दर्ता गर्न पाइने नियम सत्तारूढ दललाई अनुकूल हुने गरी ल्याइएको दाबी गरेको छ।