विदुर नगरपालिकाको मेयरमा माओवादीबाट प्रभा बोगटी उठ्ने
आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीलाई उठाउने भएको छ।
गोविन्द बन्दी कानून मन्त्री बन्ने, बडूलाई उद्योग
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनाउन सिफारिश गरेका छन्।