कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति सदस्यमा १० जनालाई मनोनयन गरेका छन्।
गठबन्धनका कुन दलको भागमा कति सिट?
गत स्थानीय निर्वाचनमा दलहरूले वडाध्यक्षमा पाएको मतलाई आधार मान्दा १६५ मध्ये कांग्रेसको भागमा १०० सिट पर्छ।