HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
बर्दिया घटनाको छानबिन गर्न समिति गठन
बर्दिया घटनाको छानबिन गर्न समिति गठन गृह मन्त्रालयले बर्दियाको मधुवन नगरपालिकाकी नवीना थारूको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ।
मुक्त कमलरीले पाएनन् छात्रवृत्ति बापतको रकम
मुक्त कमलरीले पाएनन् छात्रवृत्ति बापतको रकम स्नातक तहमा अध्ययनरत मुक्त कमलरीहरूले छात्रवृत्ति बापतको रकम पाउन सकेका छैनन्। उनीहरूले गत वर्षदेखि उक्त रकम नपाएका हुन्।