HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
३४ हजार ४५० जना निर्वाचित‚ कुन पार्टीको कति?
३४ हजार ४५० जना निर्वाचित‚ कुन पार्टीको कति? स्थानीय तह निर्वाचनमा अहिलेसम्म देशभर ३४ हजार ४५० जना निर्वाचित भइसकेका छन्। गत वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधिका लागि चुनाव भएको थियो।
देशभर ३३ हजार १५२ उम्मेदवार निर्वाचित, कसको कति मत?
देशभर ३३ हजार १५२ उम्मेदवार निर्वाचित, कसको कति मत? स्थानीय तहको निर्वाचनबाट अहिलेसम्म देशभर ३३ हजार १५२ उम्मेदवार निर्वाचित भएका छन्।