HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
पाँच वर्षमा व्यापार घाटा शून्य पार्ने बजेटको घोषणा 
पाँच वर्षमा व्यापार घाटा शून्य पार्ने बजेटको घोषणा  सरकारले पाँच वर्षभित्र वैदेशिक व्यापार सन्तुलनमा ल्याउने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै पाँच वर्षभित्र व्यापार घाटा शून्य बनाउने महत्त्वाकांक्षी घोषणा गरेका हुन्।
७५१ पालिकाको नतीजा आयो, एउटामा मतगणना जारी, अर्कोमा मतदान हुने
७५१ पालिकाको नतीजा आयो, एउटामा मतगणना जारी, अर्कोमा मतदान हुने स्थानीय तहको निर्वाचन अन्तर्गत अब दुई वटा स्थानीय तहको मात्रै परिणाम आउन बाँकी रहेको छ।