HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
भरतपुरमा मतान्तर बढाउँदै रेणु दाहाल‚ कसको कति मत?
भरतपुरमा मतान्तर बढाउँदै रेणु दाहाल‚ कसको कति मत? चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले मतान्तर बढाउँदै लगेकी छन्। 
पोखरामा गठबन्धनका धनराजलाई १२८५ मतको अग्रता 
पोखरामा गठबन्धनका धनराजलाई १२८५ मतको अग्रता  कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापालाई एक हजार २८५ मतले पछि परेका छन्।