HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
धनुषाधाममा कांग्रेस विजयी
धनुषाधाममा कांग्रेस विजयी धनुषाको धनुषाधाम नगरपालिकामामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन्। 
सिके राउतको पार्टीले खाता खोल्यो
सिके राउतको पार्टीले खाता खोल्यो सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनीको मेयर जितेको छ।