HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
सार्वजनिक शौचालयका लागि पोखरामा पनि निजी क्षेत्रसँग सम्झौता गरिने
सार्वजनिक शौचालयका लागि पोखरामा पनि निजी क्षेत्रसँग सम्झौता गरिने पोखरा महानगरपालिकाले पनि सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्नका लागि निजी क्षेत्रसँग सम्झौता गर्ने भएको छ।
जग्गा बेचेर आविष्कार केन्द्रलाई ५० लाख सहयोग
जग्गा बेचेर आविष्कार केन्द्रलाई ५० लाख सहयोग अमेरिकावासी रमाकान्त अधिकारीले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० लाख रुपैयाँ सहयोग गरेका छन्।