यस्ता छन् मन्त्रिपरिषद्का २२ निर्णय
![यस्ता छन् मन्त्रिपरिषद्का २२ निर्णय](https://www.himalkhabar.com/uploads/posts/800X600/Balkrishna_Khand_1654618603.jpg)
मन्त्रिपरिषद् बैठकले तेजाब नियन्त्रण सम्बन्धी विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने अनुमति दिएको छ।
मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठकले गृह मन्त्रालयलाई तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी विधेयक संसद्मा लैजान स्वीकृति दिएको हो।
विश्व ब्यांकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने करीब १२ अर्ब रुपैयाँ सहुलियत पूर्ण कर्जा लिन वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए।
बैठकले गरेका २२ निर्णय
![](https://www.himalkhabar.com/uploads/editor/government/cabinet/cabinet24.PNG)
![](https://www.himalkhabar.com/uploads/editor/government/cabinet/cabinet241.PNG)