नागरिकता विधेयकमा राष्ट्र प्रमुखको ‘भिटो’ नागरिकता विधेयक पुनर्विचारका लागि प्रतिनिधि सभामा पठाउँदा राष्ट्रपतिले सुझाएको १५ बुँदामा पर्याप्त विमर्श नगरी पुनः प्रमाणीकरणका लागि पठाए राष्ट्रपतिको गरिमा र संसदीय व्यवस्थाकै अपमान हुन्छ।
नेपालको बाटो हुँदै छद्म व्यापारको धन्दा भन्सार दरको अन्तरमा खेलेर व्यापार गर्ने प्रवृत्तिले नेपालको प्रतिस्पर्धी वस्तु उत्पादन र औद्योगीकरणको सम्भावना मारेको मात्रै छैन, अन्तर्राष्ट्रिय व्यापारको विश्वसनीयतामा पनि प्रश्न उब्जाएको छ।