HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
बालिका शिक्षामै असमानता
बालिका शिक्षामै असमानता विद्यालय शिक्षामा छात्राको सहभागिता उल्लेखनीय भए पनि सिकाइ उपलब्धिमा देखिएको असमानता हटाउन सरकारले विशेष पहल गर्नुपर्ने देखिन्छ।
कानून विपरीत शेयर कारोबार गर्ने जलविद्युत् लगानीकर्ता गुरु न्यौपानेलाई धितोपत्र बोर्डको उन्मुक्ति, छानबिन प्रतिवेदन लुकाइयो
कानून विपरीत शेयर कारोबार गर्ने जलविद्युत् लगानीकर्ता गुरु न्यौपानेलाई धितोपत्र बोर्डको उन्मुक्ति, छानबिन प्रतिवेदन लुकाइयो कानून विपरीत शेयर कारोबार गरेको पुष्टि भएका जलविद्युत् लगानीकर्ता गुरुप्रसाद न्यौपानेमाथि धितोपत्र बोर्डले कारबाही नगरी उन्मुक्ति दिएको भेटिएको छ।