HimalKhabar.com :: A Complete Nepali Political News Portal
मुख्यमन्त्री सोडारीसँग किन असन्तुष्ट छन् एमाले नेता?
मुख्यमन्त्री सोडारीसँग किन असन्तुष्ट छन् एमाले नेता? गठबन्धनलाई असर पर्ने देखिएपछि अन्तिम समयमा मुख्यमन्त्रीमा समर्थन जनाए पनि सुदूरपश्चिमका एमाले नेताहरू अझै पनि एकीकृत समाजवादीका नेता दीर्घ सोडारीसँग सन्तुष्ट छैनन्।
टरिगाउँ विमानस्थलमा किन हुँदैन नियमित उडान?
टरिगाउँ विमानस्थलमा किन हुँदैन नियमित उडान? २०११ सालमै स्थापना भएको टरिगाउँ विमानस्थलमा अहिले नियमित उडान हुन नसक्दा यात्रुलाई भैरहवा र नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ।