मल नहुँदा रोकिंदै रोपाइँ, बेर्ना सुक्ने चिन्ता
बेर्ना हुर्किएको भए पनि मलको अभावमा किसानले रोपाइँ गर्न पाएका छैनन्। नेपालमा किन्न पाइएको छैन भने भारतबाट ल्याउन नेपाली सुरक्षाकर्मीले नै नदिएको किसानको गुनासो छ।
उपमेयरको अनुभवपछि मेयरमा दाबी
पाँच वर्ष उपमेयर भएर अनुभव बटुलेका कैलालीका उपमेयरहरू ३० वैशाखको स्थानीय चुनावमा मेयरको दाबेदार बनेका छन्।