बालेनलाई साढे सात लाख जरिवाना, को-को परे कारबाहीमा? काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई निर्वाचन आयोगले साढे सात लाख रुपैयाँ जरिवाना गरेको छ।
टुकुचा विवादमा उच्च अदालतले दुवै पक्षलाई बोलायो टुकुचा खोलामाथि बनाएका संरचना हटाउने सम्बन्धी विवादमा उच्च अदालत पाटनले दुवै पक्षलाई बोलाएको छ।