बन्दाबन्दी सकिएको होइन, खुकुलो भएको होः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दाबन्दी अन्त्य नभएर केही खुकुलो भएको बताएका छन्। वैकल्पिक शिक्षा प्रणालीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खुकुलो गरिएको बन्दाबन्दीमा सचेत रहन आग्रह गरे।
काठमाडौं प्रवेश गर्न बसोबास गर्ने ठाउँको स्थानीय सरकारको अनुमति चाहिने
काठमाडौं जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामको कागजात नदेखाई काठमाडौं भित्रिन र बाहिरिन नदिने भएको छ ।