HimalKhabar.com :: A Complete Nepali Political News Portal
एकैदिन ६७३४ जनामा कोरोना पुष्टि
एकैदिन ६७३४ जनामा कोरोना पुष्टि आज देशभर ६ हजार ७३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
आजबाट अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज
आजबाट अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज सरकारले आजदेखि कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपङ्क्तिका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ।