HimalKhabar.com :: A Complete Nepali Political News Portal
सत्तारूढ दललाई एमालेको प्रश्न- कुन नैतिकताका आधारमा नेताहरू ‘अर्ली इलेक्सन’ को कुरा गर्दै छन्?
सत्तारूढ दललाई एमालेको प्रश्न- कुन नैतिकताका आधारमा नेताहरू ‘अर्ली इलेक्सन’ को कुरा गर्दै छन्? प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सत्तारूढ दलको ‘अर्ली इलेक्सन’ को कुरा गलत मनसायबाट आएको निष्कर्ष निकालेको छ।
उपत्यकामा आजदेखि यातायातमा जोर-बिजोर प्रणाली लागू
उपत्यकामा आजदेखि यातायातमा जोर-बिजोर प्रणाली लागू कोभिड-१९ सङ्क्रमण तीव्र भएपछि काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोर-बिजोर प्रणाली लागू गरिएको छ।