HimalKhabar.com :: A Complete Nepali Political News Portal
ट्रमा सेन्टरका ५२ कर्मचारी एकै पटक सङ्क्रमित
ट्रमा सेन्टरका ५२ कर्मचारी एकै पटक सङ्क्रमित राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ५२ जना कर्मचारीलाई एकै पटक कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
सिनेमा हल लगायत भीडभाड हुने स्थान १५ माघसम्म बन्द
सिनेमा हल लगायत भीडभाड हुने स्थान १५ माघसम्म बन्द कोरोनाभाइरसको सङ्क्रमण बढ्न थालेपछि सरकारले सिनेमा हल लगायत भीडभाड हुने स्थान १५ माघसम्म बन्द गरेको छ।