HimalKhabar.com :: A Complete Nepali Political News Portal
बुढीगंगाका पाँच वडामा एमालेका उम्मेदवार विजयी‚ मेयर र उपमेरमा पनि अग्रता 
बुढीगंगाका पाँच वडामा एमालेका उम्मेदवार विजयी‚ मेयर र उपमेरमा पनि अग्रता  बाजुराको बुढीगंगा नगरपालिकाका पाँच वडामा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन्। मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवारकै अग्रता रहेको छ।
राविसेको एक वर्ष र साइँली गाडको साँघु
राविसेको एक वर्ष र साइँली गाडको साँघु शहरका सुविधा सम्पन्न कलेज, विश्वविद्यालयमा पढेका विद्यार्थीलाई आफ्नो देश, समाज र आम नागरिकसँग जोड्न झण्डै ४५ वर्षअघिको ‘राविसे’ जस्तै कार्यक्रम ल्याउन जरुरी भइसकेको छ।