समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
यो घटना संसदीय इतिहासमा कलङ्कका रुपमा स्थापित हुनेछ : दाहाल
नाराबाजीबीच प्रधानमन्त्री दाहालले लिए विश्वासको मत
विपक्षीको नाराबाजीबीच विश्वासको मत लिंदै प्रधानमन्त्री
सहकारी ठगीलाई लिएर प्रतिनिधि सभामा नाराबाजी
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु
वैदेशिक रोजगारका नाममा ठगिएकालाई सघाउँदै आप्रवासी स्रोत केन्द्र
सुन लूटपाटको आरोपमा दुई युवक पक्राउ
आज विश्वासको मत लिंदै प्रधानमन्त्री
स्रष्टाहरू सिर्जना मात्र गर्दैनन्
सहकारी ठगी छानबिनबारे कहाँ अड्कियो कार्यदल?
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
अन्य
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमाल
विरोधको सौन्दर्यशास्त्र
कल्पना चिलुवाल
यात्रागीत
एक्लै हिंड जिन्दगीमा ए बटुवा, तिमी बस् एक्लै हिंडभीडमा पनि सब एक्लै छन्, तिमी पनि बस् एक्लै हिंड।
संस्कृतिको समग्र ‘पृथकता’ अर्को सौम्य शक्ति
बौद्ध धर्मलाई भारतले आफ्नो सौम्य शक्तिको अस्त्र बनाउँदै गर्दा, चीनले सगरमाथाको प्रवर्द्धन गर्दा र वीर गोर्खालीको अर्थलाई फेरि केलाउनुपर्दा के यी शक्ति सधैं पर्याप्त छन् त भन्ने प्रश्न गरी नेपालले अन्य ठाउँमा पनि आफ्नो अस्तित्व खोज्नुपर्ने देखिन्छ।
शान्ति सेनाको शान
शान्ति मिसनमा सहभागिताको सार्थकता राष्ट्रिय हितका लागि आवश्यक ‘सफ्ट पावर’ सिर्जना गर्न सक्नुमा छ। त्यसैले, सरकारले आफ्नो क्षमता र दक्षता प्रयोग मार्फत शान्ति सेनालाई ‘सफ्ट पावर’ मा उपयोग गर्नुपर्छ।
जिमी रोबर्टस्, जसले ‘ट्रेकिङ’को न्वारन गरे
कर्णेल जिमी रोबर्टस्, जसले पहिलो पटक नेपालमा व्यावसायिक पर्वतीय पर्यटनको सम्भावना देखे।
अन्नपूर्ण आरोहणको त्यो ऐतिहासिक दिन
आजकै दिन ३ जुन १९५० मा फ्रान्सका मोरिस हेर्जोग र लुई लाशनालले संसारमै पहिलोपटक आठ हजार मिटरभन्दा माथिको अन्नपूर्ण प्रथमको सफल आराेहण गरे। त्यही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष ३ जुनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाइन्छ।
सगरमाथामा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो
सगरमाथा आरोहणका क्रममा मृत्यु भएका स्वीस आरोही अब्दुल वारिचको शव काठमाडौं ल्याइएको छ।
सगरमाथामा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो
सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक जना आरोहीको शव दुई सातापछि काठमाडौं ल्याइएको छ।
तेञ्जिङ-हिलारीले काठमाडौं टेकेको त्यो दिन!
त्यस घडीको एउटा अविस्मरणीय सम्झना बग्गीका अघि-अघि चार वटा घोडामा सवार भएका काठमाडौंका चार युवती थिए- इन्दिरा श्रेष्ठ, शान्ता श्रेष्ठ, कोकिला देवी र प्रभा श्रेष्ठ। बग्गीको अगुवाई गर्ने यी चार घोडसवार युवतीको चर्चा काठमाडौंमा धेरै समयसम्म छाएको थियो। सगरमाथाको त्यो विजय नेपालीहरूका लागि संसारै जितेको भन्दा ठूलो थियो।
झोमोलुङ्मा, सगरमाथा कि माउन्ट एभरेष्ट?
अनेकौं हिमालको मौलिक नामकरण गर्न बाँकी नेपालले 'माउन्ट एभरेष्ट' को मौलिक नाम स्थापित गर्नेतर्फ सोच्न ढिलो गर्नुहुन्न।
कामिरितालाई काठमाडौंमा स्वागत (तस्वीरहरू)
२५औं पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका आरोही कामिरिता शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ।
१६ वर्षीय सोनाम सगरमाथाको चुचुरोमा
ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ का १६ वर्षीय सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन्।
भारतमा आएको चक्रवातले नेपालमा हिमाल आरोहण प्रभावित
अरब सागरबाट उत्पत्ति भएको शक्तिशाली चक्रवात ‘टक्टे’को प्रभाव नेपालका हिमाल आरोहणमा पनि परेको छ। हिमाली क्षेत्रमा मौसम बिग्रिएपछि आरोहण रोकिएको छ।
चीनले रद्द गर्याे सगरमाथा आरोहण
नेपालमा कोरोनाभाइरसको संक्रमण बढेपछि चीनले उत्तरी मोहडाबाट वसन्त यामको सगरमाथा आरोहण रद्द गरेको छ।
सगरमाथा सफाइ गर्दा मानव कंकाल भेटियो
बहराइनका राजकुमार पुगे सगरमाथाको चुचुरोमा
हिमालखबर
बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको आरोहण दलले सगरमाथाको सफल आरोहण गरेको छ।
कामीरिताले तोडे आफ्नै विश्व कीर्तिमान, २५औं पटक सगरमाथा चुचुरोमा
कामीरिता शेर्पाले २५औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन्।
अप्ठ्यारो काम गर्ने शेर्पाहरू किन प्रसन्न देखिन्छन्?
अन्य समुदायका मान्छेभन्दा के साँच्चै शेर्पाहरू बढी उत्साही हुन्छन्? शेर्पाबारे टिप्पणी गर्ने विदेशीहरू जो प्रायः आरोहण कार्यका लागि शेर्पालाई काममा लिन्छन्, के उनीहरूसँग शेर्पाबारे बृहत् र गहन ज्ञान छ? के उनीहरूले शेर्पालाई वास्तवमै बुझेका छन्?
१५ वर्षपछि भेटियाे धौलागिरीमा दुर्घटना भएको हेलिकप्टर र शव
धौलागिरीमा दुर्घटना भएको हेलिकप्टर १५ वर्षपछि भेटिएकाे छ। त्यससँगै दुई वटा शव पनि भेटिएका छन्।
मिङमा शेर्पाः चकलेट मोहले बनाएको कीर्तिमानी केटु आरोही
हिउँदमा केटु हिमालको आरोहण गरेर कीर्तिमान बनाउने नेपाली टोलीका सदस्य मिङमा जी शेर्पा भन्छन्, ‘‘को पहिले पुग्यो भन्ने विवाद होला भन्ने सोचेर राष्ट्रिय गीत गाउँदै सबै सँगसँगै चुचुरोमा चढ्यौँ।’’
चिनौं नेपाली हिमाल
नेपालमा हिउँचुलीहरू प्रशस्त छन् र यहाँ हिमालहरूको जम्काभेट पाइन्छ। नेपालीहरूका लागि हिमाल केवल धार्मिक गीतको प्रेरणा र हिउँको तगारो मात्र रहिआएको छ। हामी हिमाललाई हेरेर मक्ख हुन्छौं। मक्ख पर्छौं सन् १८९४ मा हर्कवीर थापा, करवीर बुढाथोकीले स्वीट्जरल्यान्डका पर्वतहरू आरोहण गरेको कथा सुनेर। हामी हाम्रो हिमाल विषयमा भने अनभिज्ञ छौं।
किन टिक्न सक्तैनन् पर्वतीय पर्यटनमा महिला ?
पर्वतीय पर्यटनमा महिलालाई प्रोत्साहन दिने प्रयास हुँदै आए पनि जोखिमको क्षेत्र, पारिवारिक र व्यावहारिक असहजता जस्ता कारण पेशागत रुपमा लागेर टिक्नेको संख्या थोरै छ।
यसरी भयो हिमालयको उत्पत्ति
चार करोड वर्षअघि भारतीय प्रायद्वीप दक्षिणी गोलार्द्धमा अवस्थित र उत्तरतर्फ घस्रने क्रममा थियो। हिन्द महासागरमा पाइएका आग्नेय चट्टान (बसाल्ट) का नमूनाहरूबाट के थाहा लागेको छ भने चार करोड वर्षअघि भारतीय प्रायद्वीप वर्षको २६ सेन्टिमिटरका दरले घस्रिरहेको थियो।
सगरमाथाको उँचाइ विवाद अन्त्य, आरोहणमा नेपाललाई घाटा हुन सक्ने
चीनले नेपालको तुलनामा कम उँचाइको मान्यता दिएकै कारण सगरमाथा आरोही नेपालतर्फबाटै आरोहण गर्न रुचाउने गरेका थिए। तर, अब उँचाइ समान भएपछि जहाँबाट छिटो र सहज हुन्छ उतै आरोही जाने हुँदा चीनको तुलनामा नेपालबाट हुने सगरमाथा आरोहण कम हुन सक्छ।
यसरी सुक्दैछ टोनी हागनले देखेको त्यो हिमनदी
हिंडेरै नेपालका डाँडाकाँडा चहारेका स्वीस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा मनाङमा खिचेको एउटा तस्वीर यतिबेला हिमनदीको हालत पत्ता लगाउने प्रमाण बनेको छ।
Previous
1
2
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.