समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित
कीर्तिपुर वर्न सेन्टरलाई अमेरिकाबाट एक कराड ३० लाख सहयोग
कोरियाबाट फर्केका शिवको लोभलाग्दो ‘ड्रागन फ्रूट’ खेती
१८० नेपाली विद्यार्थीलाई ‘पाकिस्तानी राजदूत छात्रवृत्ति’ प्रदान
क्षयरोग निवारणमा राज्यकै बेवास्ता बाधक
पूर्व मन्त्री अफताब आलमलाई जन्मकैद सजाय
सधैं भूमिहीन स्वर्गद्वारीका मोही
वाइवाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि दुई लाख जरिवाना
चिनियाँ कम्पनीको २५० मेगावाटको सोलार परियोजना किन अड्कियो?
हिन्दुस्तानमा हिन्दू राज्यको रिहर्सल
टिप्पणी
विष्णु रिजाल
राज्यस्तरबाटै हरेक विषयलाई हिन्दुत्वको अवधारणाबाट हेर्ने र नागरिकलाई हिन्दू र मुस्लिमका आधारमा व्यवहार भइरहँदा भारतमा भय र अनिश्चयको बादल मडारिएको छ।
अढाइ दशकको भूराजनीतिक दस्तावेज
राजा ज्ञानेन्द्रले चालेका आत्मघाती र संविधानविरोधी घटनाक्रमहरूलाई बेवास्ता गर्नेहरू भारतकै कारण नेपालमा राजतन्त्र समाप्त भएको विश्लेषण गर्न पछि पर्दैनन् ।
पुष्पकमल दाहालले उठाएकाे अर्काे जाेखिम
नेकपाका अध्यक्षद्वयबीच जिम्मेवारी बाँडफाँडको निर्णयले राजनीतिक स्थिरता र नेतृत्व परिपक्वताको सन्देश दिएको छ, जसलाई सही साबित गर्दै जाने अभिभारा पनि समयले दुवैलाई सुम्पिएको छ।
प्रधानमन्त्रीलाई ‘कालापानी परीक्षा’
राष्ट्रियताबारे दृढता प्रकट गर्दै आएका प्रम ओलीले भारतले झण्डै सात दशकदेखि ओगटेको कालापानी क्षेत्रको सीमा समस्या समाधान गर्न कुशल नेतृत्व क्षमता देखाउने दुर्लभ अवसर पाएका छन्।
राजनीतिक नियुक्ति: सरकार विघटनसँगै
राजनीतिक नियुक्ति भन्नासाथ राजनीतिक व्यक्तिहरू नै हुनुपर्छ भन्ने होइन । हालै नेपाल मेडिकल काउन्सिलमा डा.भगवान कोइराला नियुक्त गर्दा कसैले पनि खोट लगाउन नसक्नु यसको उदाहरण मान्न सकिन्छ ।
विश्वका कम्युनिष्ट र नेपालको सन्देश
टर्कीमा १–३ कात्तिकमा सम्पन्न कम्युनिष्ट तथा श्रमिक पार्टीहरूको बैठकमा फुट, सैद्धान्तिक अलमल र सरकारी दमनबाट गुज्रिरहेका कम्युनिष्टहरूलाई नेकपाले एकता र बहुदलीय प्रतिस्पर्धाबाट सत्ताामा पुग्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
चिनियाँ चासाे र नेपाली अपेक्षा
‘कनेक्टिभिटी’ मार्फत नेपाल र चीन आपसमा जोडिने गरी जति पनि योजनाहरू अघि सारिन्छन् ती रणनीतिक महत्तवका छन्। उत्तारतर्फको हाम्रो सम्बन्धलाई सरल, व्यापक र लाभकारी बनाउने यस बाहेक अर्को कुनै उपाय छैन।
सी विचारधाराः के हो, के होइन ?
घरेलु समस्याहरूबाट पार पाएर विश्वशक्ति बन्ने यात्रामा लागेको चीनलाई आफ्नो प्रभाव विस्तार गर्न पनि संसारभर सी–विचारधारा बुझाउनुपर्छ भन्ने लागेको छ।
नेपाली दर्शन: सहिष्णुता, समभाव
एउटै विकल्पः भारतीय आयोजनाको खारेजी !
हक्की प्रशासक
कसैबाट सामान्य उपहार समेत लिंदैनथे । घरमा मान्छे नभेट्ने उनी समय नलिई आउनेसँगै कुरै गर्दैनथे । प्राप्त जिम्मेवारीलाई जुनसुकै हालतमा पूरा गर्थे ।
वाङको भ्रमणले खुलाएको बाटो
झण्डै साढे दुई दशकपछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लाग्दा नेपालले बीआरआई लगायत दूरगामी महत्वका अजेण्डामा बढीभन्दा बढी लाभ लिने गरी तयारी गर्नुपर्छ।
राजतन्त्रको भूत !
संविधानबाट धर्मनिरपेक्षता हटाउन राजावादी र ‘लोकतान्त्रिक’ शक्तिबीच कदाचित घाँटी जोडिए त्यो मुलुककै लागि आत्मघाती हुनेछ।
टेलिप्रिजेन्सः गल्ती के छ र ?
प्रधानमन्त्री केपी ओली र मन्त्रिपरिषद्का सदस्यबीच भएको संवाद हामीले फेसबूक लाइभ वा भिडियो कलमा कुरा गरे जस्तो होइन, सुरक्षित मानिएको भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरिएको छ।
जयशंकर भ्रमणकाे तरंग
चार वर्षअघि नेपालको संविधानसभाबाट बनेको संविधान जारी हुनबाट रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रूपमा आएका एस जयशंकर यसपटक विदेशमन्त्रीको हैसियतमा काठमाडौं उत्रिंदा भारतले ईपीजी प्रतिवेदन बुझ्ने वातावरण बनेको छ।
चीनलाई झस्काएकाे हङकङ आन्दाेलन
विदेश
विष्णु रिजाल
कश्मीर घटना, नेपाललाई पाठ
नेपालको नयाँ संविधान निर्माणको क्रममा आत्मनिर्णयको विशेष अधिकार जस्ता चर्का माग उठाइएको परिदृश्यले कश्मीर घटनाबाट हामीलाई मिल्ने पाठ हो– देशभित्र कुनै भूगोल विशेष हुँदैन।
एउटा भराेसाकाे सत्ता–परीक्षा
पार्टी संगठनमा आफ्नो कुशलता साबित गरेका योगेश भट्टराईको सिंहदरबार–यात्रा उनको ‘विद्रोही’ व्यक्तित्वको निरन्तरता र चुस्त शैलीको परीक्षा हुनेछ।
बन्ला वामपन्थी गुडाउने पाङ्ग्रा ?
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १४ महीनाको रस्साकस्सी, छलफल र बहसपछि आफ्नो राजनीतिक दस्तावेज प्रकाशन गरेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता घोषणा हुँदा तय भएका सैद्धान्तिक विषयको व्याख्यामा एकरूपता कायम गर्दै राजनीतिक प्रतिवेदन सार्वजनिक गरिए पनि वैचारिक कार्यदिशाबारे सबै कुरा मिलिसकेको भने होइन । दस्तावेज छापिएसँगै यसले बहसको ढोका खोलेको छ ।
नेकपा जगाउने बाटो
त्रिपक्षीय शक्ति संघर्ष प्रष्ट देखिन थालेको नेकपा– पार्टी र सरकार दुवैलाई गति दिन अत्यावश्यक शक्ति सन्तुलनको अभ्यास पर्खिरहेको छ।
विदेश नीति बदल्ने बेला
राजनीतिक स्थिरताबाट सकारात्मक प्रभाव देखिन थालेको मुलुकको विदेश सम्बन्धलाई गतिशील र प्रभावकारी बनाउन उपयुक्त विदेश नीतिमा टेक्ने उचित समय अहिले नै हो।
मन्त्रिपरिषद्को (अ) प्रभावकारिता
सरकार संचालनका लागि सर्वाधिकार प्रयोग गरिरहेका प्रधानमन्त्री ओलीले बुझ्नुपर्छ, एकोहोरो हिंडाइबाट आत्ममुग्ध हुन सकिएला तर, मुलुकलाई समृद्धितर्फ लैजाने अभूतपूर्व अवसर गुम्छ।
एकतापछिको नेकपा: के गर्ने, कहाँ जाने
लोकतन्त्रप्रतिको निष्ठालाई व्यवहारमै सिद्ध गर्न प्रतिबद्ध नेकपा लोकतन्त्रलाई समृद्ध, जनमुखी र न्यायमा आधारित बनाएर आर्थिक समृद्धिको बाटोमा समाहित हुनुको विकल्प छैन ।
भारतका कम्युनिष्टबाट सिक्न नहुने कुरा
आवधिक निर्वाचनमा विश्वास गर्ने संसारकै पुरानो भारतीय कम्युनिष्ट पार्टीले मूलतः जनतासँग टाढिंदै जाँदा भोग्नु परेको नियति जोकोहीका लागि पाठ हुन सक्छ।
मदन भण्डारीः नेकपाका ‘भाष्यकार’
छोटो सार्वजनिक जीवन व्यतित गरे पनि आमजनका मनमनमा आजसम्म मदन भण्डारी जीवित रहनुमा प्रखर वक्तृत्वकला एक कारण हुनसक्छ तर त्योभन्दा धेरै महत्वपूर्ण चाहिँ कम्युनिष्ट आन्दोलनलाई दिशाहीनता र जडताबाट बाहिर निकाल्ने उहाँको पहलकदमी नै हो ।
एउटा जोखिमको परीक्षा
पृथकतावादी अभियान छाडेर मूलधारको राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका सीके राउतको भावी कदमले सरकारको पनि कार्यकुशलता निर्धारण गर्नेछ।
भरतमोहनका तीन आयाम
लोककल्याणकारी राज्यको अवधारणालाई आफ्नो अर्थनीति मार्फत लागू गरेका भरतमोहन अधिकारी कम्युनिष्ट एकताका अभियन्ता थिए।
उत्साही साथी रवीन्द्र दाइ
करीब तीन दशकको राजनीतिक यात्रामा रवीन्द्र अधिकारी सक्षम नेताका रूपमा स्थापित त भए नै, त्यसभन्दा बढी सबैका साथी हुनसके।
बीपीको मेलमिलापः साहस कि पलायन ?
बीपी थाकेर फर्के पनि, अपमानित भएर फर्के पनि त्यो नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि फाइदाको कुरा थियो। तर, यही कारण राजतन्त्रप्रति उनको धारणामा आएको परिवर्तन चाहिं स्वाभाविक लाग्दैन।
डा. तुलसीरमण गिरीः राजाभन्दा ठूला राजतन्त्रवादी
२०४७ सालको संविधान कायम राखेर ‘कु’ गर्दा सफल हुँदैन भन्ने सोच राखेका डा. गिरीले राजा ज्ञानेन्द्रको उपाध्यक्ष पद किन स्वीकार गरे ? उनको जवाफ थियो– ‘हुकुम कसरी अस्वीकार गर्ने ?’
Previous
1
2
3
4
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.