HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
माओवादी संसदीय दलको नेतामा पुष्पकमल दाहाल
माओवादी संसदीय दलको नेतामा पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन्।
कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता‚ भोलि निर्वाचन
कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता‚ भोलि निर्वाचन `नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।