समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
व्यवसायी राजेन्द्र खेतान सहित ६ ब्यांकका उच्च अधिकारी कारबाहीमा
संरक्षणकर्मी आचार्यलाई बेलायतको प्रसिद्ध ह्वीट्ली अवार्ड
बालेनको कदम विरुद्ध दृष्टिविहीन धर्नामा (तस्वीरहरू)
नेपाललाई २९ रनले हराउँदै वेस्ट इन्डिजले जित्यो टी-२० शृंखला
वेस्ट इन्डिजले नेपाललाई फेरि दियो विशाल लक्ष्य
आगलागीमा गुम्यो जायजेथा
नेपाल विरुद्धको चौथो खेलमा ब्याटिङ गर्दै वेस्ट इन्डिज
नेपालीहरू सामूहिक रूपमा रूसी सेना त्याग्दै छन् : युक्रेनी गुप्तचर
घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु
‘अध्ययन तथा बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र सन्तान क्यानडा पठाउनू’
ब्लग
भैरव रिसाल
राजा वीरेन्द्रले सोधे, “आफ्नै आँखाले देख्या हो ?”
पहिले सुर्खेतको भ्रमणमा रुखो मिजास देखाउँदै आफ्नो कुरा मात्र थोपरेका राजामा समयसँगै अलि परिपक्वता आएछ, ६ वर्षपछिको धनकुटा भ्रमणमा अरूका कुरा पनि सुने।
भैरव रिसाल
‘राजाको नाममात्रका सल्लाहकार’
पञ्चायती व्यवस्थामा यस्तो बेला आएछ, डा. तुलसी गिरीलाई नजिक राख्न नहुने र टाढा राख्न पनि नमिल्ने स्थितिमा राजाको सल्लाहकार बनाइएछ।
भैरव रिसाल
उहिलेको बिहे
जन्तेबाख्रोमा मांसाहारीहरूले तिक्खर पिरो सहँदै टङ्रङ्ग झोल सहितको मासुको छिपछिपे स्वाद लिनुपर्थ्याे !
मिलन बगाले
भक्तपुरलाई सिकाएको सिम्रौनगढ
राजधानीको संस्कृति र कलाको चेतमा सिम्रौनगढको योगदान मिसिएको छ। तर, सिम्रौनगढ ?
हिमालखबर
क्यान्सरपीडित बालबालिकाको कहाली
उचित परामर्श नपाउँदा तनाव झेल्न नसकेर कतिपय अभिभावकले निको हुने क्यान्सरपीडित बालबच्चालाई समेत अस्पतालबाट निकालेर घर लैजाँदा रहेछन्।
भैरव रिसाल
घुमघामको चाँजो: हिजो र आज
ओढ्ने–ओछ्याउने र सातु–सामल बोकेर यात्रामा निस्किनुपर्ने विगतको बाध्यता सम्झँदा अहिलेको ‘टुर प्याकेज’ का अनेक सुविधाले चकित पार्छ ।
भैरव रिसाल
‘साइकल पत्रकारिता’
त्यस बखत जोकोहीको पहुँचमा नरहेको साइकल पाउनु शानको विषय थियो, शहरका विभिन्न स्थानमा नेताहरूलाई भेटेर सूचना बटुल्न त्यो काइदाको साधन बन्यो।
हिमालखबर
चिनियाँ प्रथम महिलासँगको त्यो अविश्वसनीय भेट
विदेशी विद्यार्थीले लेखेको एउटा निमन्त्रणा पत्रको भरमा हामीसँग भेट्न राजी हुने चिनियाँ प्रथम महिला फङ लियुआनसँगको भेटले महिला सशक्तीकरणका लागि देशमै केही गर्ने गजबको प्रेरणा दिएको छ ।
डा. अरुणा उप्रेती
महिला, भोग र योग
आफ्नो शरीर रेखदेखको लागि फुर्सद निकाल्न नसक्ने हो भने दीर्घकालीन स्वास्थ्य समस्याले गाँज्न सक्छ, त्यो बेला हामीले व्यस्त जीवनशैलीबाट गरेको कमाइको के अर्थ ?
अजय दीक्षित
किन बुझ्ने गर्मी ?
जलवायु परिवर्तनसँगै बढ्दो तापमान र कार्बन उत्सर्जनका कारण अब गर्मीलाई बेलैमा बुझ्ने र अनुकूल हुने प्रयास थालिहाल्नुपर्ने भइसकेको छ।
वसन्त महर्जन
गुठीमा वक्रदृष्टि
समुदायको व्यवस्थापनदेखि धर्म–संस्कृतिसम्म गाँसिएको गुठीमाथि प्रहार गर्ने गरी सरकारले कानून बनाउन खोज्नु आपत्तिजनक छ।
शब्द/तस्वीरः भरतबन्धु थापा
छालसँग पौंठेजोरी
कतै समथर बहाव त कतै छालको रोमाञ्चक धक्का ∕ यिनै विशेषताले साहसिक जलयात्रा ‘र्याफ्टिङ’ धेरैको प्रिय छ । अझ, गर्मीयाममा पानीसँगको पौंठेजोरीको मिठास नै बेग्लै ।
वसन्त महर्जन
बुद्ध र अलौकिक शक्ति
ध्यान साधनाका क्रममा आम व्यक्तिभन्दा फरक अनुभूति हुनु र केही क्षमता आर्जन गर्नु अलौकिकता होइन।
भैरव रिसाल
जङ्गबहादुरको उज्याला पाटा
इतिहासको कालो पानामा कतिपय राम्रा कुरा पनि लुक्छन्, प्रधानमन्त्रीका रूपमा जङ्गबहादुरले गरेका केही काम त्यस्तै अँध्यारोमा छन्।
हिमालखबर
तीनपुस्ते राजाका झझल्काे
नेपाली युवतीहरूले घेरिएका युवराज खाना खाने बेला कताबाट मेरो नजिकै भएको देखेँ । मैले भनेँ, “सरकारलाई मैले अपहरण गर्न खोजेकी थिइँन है, पछि फेरि अर्को सजाय भोग्नु नपरोस् नि !” ठट्टा गर्दै अङ्ग्रेजीमा जवाफ आयो, “अहिले अपहरण गर न त ।” मैले पनि भनेँ, “पाए गर्थें नि, यस्तो सुन्दर युवकलाई !”
हिमालखबर
पिताजी भुवनलालको राजीनामाः भित्री कुरा यस्तो हो
पिताजीले राजीनामा दिने मनस्थिति बनाएपछि हरेक क्याबिनेट बैठकमा जाँदा राजासित एकान्तको अनुकूलतामा राजीनामा बुझाउने मनसायले खल्तीमा राखेर जाने गर्नुहुन्थ्यो ।
भैरव रिसाल
मन्त्री प्रस्ताव आउँदा लुकेछन् भुवनलाल
२०१७ सालको ‘कु’ पछि राजनीतिक नेताहरूलाई धमाधम पक्राउ गर्दै गर्दा मन्त्री बनाउन खोजी गरिएका भुवनलाल प्रधान समातिने डरले घरको बुइँगलमा लुकेछन्।
मिलन बगाले
पुनर्निर्माणको मनकामना पाठ
समुदाय र सरकारको हातेमालोबाटै गर्न सकिने सम्पदा पुनर्निर्माणमा विदेशी सहयोग खोज्नु सुहाउँदो कुरा होइन।
हिमालखबर
औषधि तुलसी
धार्मिक मान्यताका कारण रोपिने तुलसी स्वास्थ्यका दृष्टिले पनि उत्तिकै लाभदायक छ।
वसन्त महर्जन
बुद्ध र शाक्य
शाक्य कुलको शासन भएको त्यसबेलाको कपिलवस्तुलाई शाक्य गणराज्य भनियो र त्यहाँका जनताको राष्ट्रियता पनि शाक्य हुनपुग्यो।
भैरव रिसाल
‘जयतु संस्कृतम्’ आन्दोलनको अन्तर्य
शिक्षा सुधारको माग उठाउने विद्यार्थी आन्दोलन थियो ‘जयतु संस्कृतम्’, त्यसको प्रभाव भने राणाशासनमै धक्का दिने ठूलो बन्न पुग्यो।
भैरव रिसाल
दरबारबाट बीपीलाई फर्काइँदा
जनमतसंग्रहको नतिजा आएको सात महीनापछि राजा वीरेन्द्रको जन्मोत्सव समारोहमा निम्त्याइएका बीपी कोइराला ‘औपचारिक पोशाक’ मा नजानुको कारण के हुँदो हो ?
भैरव रिसाल
साझा बस र राजा महेन्द्र
रणनीतिक खेलाडी राजा महेन्द्रले ‘साझा’ संस्थाको अवधारणा ल्याउनुको कारण पञ्चायती व्यवस्थाप्रति आम असन्तुष्टि मत्थर पार्ने रणनीति नै संभवतः प्रमुख थियो।
वसन्त महर्जन
त्रिपिटकमा खुम्चिएको बुद्ध–बुझाइ
बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो भन्ने भ्रम धेरैमा छ, तर रुचि र उद्देश्यमा पर्न सक्ने अन्य ग्रन्थ पनि प्रशस्त छन्।
भैरव रिसाल
राष्ट्रकवि घिमिरे घरबाट भाग्दा
माधवप्रसाद घिमिरे विद्यालय शिक्षा आर्जन गर्न १७ वर्षको उमेरमा लमजुङबाट सात मोहोर बोकेर सुटुक्क काठमाडौं हान्निएका थिए।
वसन्त महर्जन
व्यवहारवादी भिक्षु अश्वघोष
कोरा सिद्धान्तमा भन्दा व्यवहारमा विश्वास गर्ने भिक्षु अश्वघोष महास्थविर बौद्घ समाजको तडकभडकप्रति विमति राख्थे ।
भैरव रिसाल
राजा त्रिभुवनले जलाए १० हजारको नोट
नयाँ जंगी पोशाक किन्न श्री ३ चन्द्रशमशेरसँग रकम माग्दा भनेजति प्राप्त नभएपछि राजा त्रिभुवन रिसले आगो भएछन्।
भैरव रिसाल
चुरे सुरुङ र चन्द्रनहर निर्माता
इतिहासमा लुकेको पाटो झैं रहेको चुरिया सुरुङदेखि देशको पहिलो सिंचाइ नहर लगायतका संरचनाको डिजाइन सिभिल इन्जिनियर डिल्लीजंग थापाले गरेका थिए।
मिलन बगाले
गोलबजारको मन दुख्ने खबर
स्रोतसाधनले सम्पन्न भए पनि हरेक चिज असरल्ल र अलपत्र जस्तो देखिएको गोलबजारलाई सुव्यवस्थित बजार बनाउन सकिन्छ।
भैरव रिसाल
जेल बसाइका दश महीना
सदरखोरमा डाडु–पन्युलाई हतियार भनिन्थ्यो। कैदी–बन्दीले अर्कोलाई आक्रमण गर्लान् भनेर साँझ नपर्दै डाडु–पन्यु नाइकेलाई बुझाउनुपर्ने नियम थियो।
Previous
10
11
12
13
14
Next
समाचार
हिमालखबर
संरक्षणकर्मी आचार्यलाई बेलायतको प्रसिद्ध ह्वीट्ली अवार्ड
लाटोकोसेरोको संरक्षणमा काम गर्दै आएका संरक्षणकर्मी राजु आचार्य बेलायती संस्था ह्वीट्ली फन्ड फर नेचरले प्रदान गर्ने पुरस्कारबाट पुरस्कृत भएका छन्।
हिमालखबर
नेपाललाई २९ रनले हराउँदै वेस्ट इन्डिजले जित्यो टी-२० शृंखला
नेपाललाई २९ रनले हराउँदै आगन्तुक टोली वेस्ट इन्डिजले टी-२० शृंखला जितेको छ।
श्रवण देव
आगलागीमा गुम्यो जायजेथा
आगलागीका कारण ४६ परिवारका घर खरानी भएका छन्।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.