समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पुल तरेको पनि शुल्क लिन्छ स्थानीय सरकार
केन्द्रीय ब्यांक लचिलो मौद्रिक नीतिका पक्षमा, कर्जा विस्तारलाई सघाउ पुग्ने संशोधन
सरकार सहकारीका ठगलाई बचाउन लागेको छ : कांग्रेस
प्रधानमन्त्री दाहालले जेठ ७ मा विश्वासको मत लिने
बुबाको प्रस्थान : ढल्यो धरहरा
सर्वोच्चका न्यायाधीशको कार्यकाल सात वर्ष बनाउन माग
प्यालेस्टिनी नागरिकप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंमा विमर्श
कांग्रेस-एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित
२५ लाख राशिको बारबरा पत्रकारिता पुरस्कार प्रदान
डा. गोविन्द केसीद्वारा सत्याग्रह स्थगित
ब्लग
कनकमणि दीक्षित
रुबी भ्याली रिपोर्ट
उत्तर धादिङको यो विकट ठाउँ विपन्न हुनुपर्ने कारण छैन, तर विपन्न छ ।
भैरव रिसाल
मनमोहनले एक्लै नारा लगाउँदा...
कोट–पाइन्टमा टिपटप मनमोहनजी नयाँसडक आउने बित्तिकै एक्लै नारा लगाउन थाले– ‘नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ! पञ्चायत शासन मूर्दावाद !’
हिमालखबर
फाष्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल एक अर्काका परिपूरक- पूर्वप्रधानमन्त्री नेपाल
नेपाल कम्युनिष्ठ पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्माणाधीन काठमाडौं-तरार्इ फाष्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एकअर्काका परिपूरक रहेकाले दुवै योजना एकसाथ सम्पन्न हुनुपर्ने बताएका छन् ।
कनकमणि दीक्षित
बसका पीडक विरुद्ध...
सार्वजनिक यातायातमा हुने यौन हिंसा अन्त्य गर्न देशव्यापी अभियान जाग्न जरूरी छ ।
मुकेश पोखरेल
‘देश बिगार्न पत्रकारको हात छ’
जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनुको सट्टा व्यक्तिगत स्वार्थ र अनियमिततामा लागेपछि पत्रकारमाथि पनि प्रश्न उठ्न थालेको छ ।
हिमालखबर
कर्णालीको पैठ जात्रा- धामी, दमाहा र देउडाको पर्व
दमाहाको धुन बजेसँगै धामीहरू कम्मर हल्लाउँदै पतुर्न र काम्न थालेपछि धामीमा देउता चढेको मानिन्छ।
हिमालखबर
मूल्य नचिनिएको ‘वन घिरौंला’
नगन्य मात्रामा पाइने बहुमूल्य ‘वन घिरौंला’बारे खोज, अनुसन्धान नहुनु तर प्रतिकिलो रु.१ तिरेर निकासी गर्ने व्यवस्थाले हामीकहाँ जैविक विविधता संरक्षण र त्यसको उपयोगिता नबुझेको देखाउँछ।
हिमालखबर
फूलको नाश नगर्ने कि!
जीवन, जीवनको सार र सौन्दर्यलाई फूलसँग तुलना गरिएका परिभाषा हाम्रा लागि नौला होइनन्। फूल र जीवनलाई जोडेर धेरै गीत र कविता लेखिएका छन्। त्यसैमध्येको हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पाप लाग्छ’ कविता।
शेखर खरेल
हिमालपारि हिजो र आज
मुस्ताङलाई एउटा ‘केस स्टडी’ मान्ने हो भने आगामी भ्रमण वर्ष एउटा ठूलो चुनौती हो। किनकि, पर्यटकको संख्या अनुरूप पूर्वाधार तयार भएको छैन।
भैरव रिसाल
‘दात्रीरस’ र ‘अग्निरस’ को राजनीति
राजा वीरेन्द्रले ‘सुधारसहितको पञ्चायत वा बहुदल’ छान्न जनमतसंग्रहको घोषणा गरेसँगै ‘दात्रीरस’ र ‘अग्निरस’ को अभियान चल्यो। त्यसमा केही युवा सार्वजनिक रूपमै देखिए, पर्दाभित्र भने कुन–कुन शक्ति वा व्यक्ति थिए भन्ने थाहा भएन।
भैरव रिसाल
जनमतसंग्रहले कोरेको रेखा
गिरीको स्पष्ट भनाइ थियो– हिजोसम्म ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’, जनमतसंग्रहपछि भने करीब २४ लाख नेपाली पञ्च, २० लाख नेपाली अपञ्च ।
भैरव रिसाल
यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिने खबर
माफी मागे फाँसी नदिने भनेर क्याप्टेन यज्ञ थापा र भीमनारायण श्रेष्ठलाई फकाइएको रहेछ। तर, ती दुवै देशभक्त वीरहरूले फाँसी नै रोजे।
भैरव रिसाल
पञ्चायतलाई जिताउन सूर्यबहादुरको जुक्ति
जनमत संग्रहको परिणाम आएको केही समयपछि समाचार खोज्ने क्रममा मन्त्रिपरिषद् सचिवालय पुग्दा आफूले थाहै नपाएको विषयमा प्रधानमन्त्रीबाट जस पाएको थिएँ ।
भैरव रिसाल
बीपीको समाचार बनाउँदा
बन्दीगृहमा रहेका बीपी उपचारका लागि अमेरिका जाँदैछन् भन्ने थाहा पाएपछि उनलाई भेट्न बुद्धि निकै घोट्नुपरेको थियो ।
भैरव रिसाल
तीनै जना मर्ने कि दुई जना मात्र ?
उत्तरी गोरखाको दुर्गम यात्रामा प्रकृतिको मनोरम छटाको आनन्द लिइरहेका बेला एक साथी सिकिस्त बिरामी परेपछि हामीले आँखै सामुन्ने मृत्युलाई देख्यौं।
भैरव रिसाल
राजाले टेकेको माटोको टीका
देश र जनताको अवस्था बुझ्न राजा महेन्द्रले २०१४ सालमा गरेको २३ दिन लामो सुदूरपश्चिम यात्रा विभिन्न घटना/प्रसंगका कारण रोचक थियो ।
भैरव रिसाल
पुष्पलाल खसीबोका व्यापारी बन्दा...
सुरक्षाका दृष्टिले खसीबोका व्यापारी बनाएर त हिंडाइयो तर पुष्पलाल खसीबोकाको मोल गर्न जान्दै नजान्ने। किसानले उहाँलाई खसीबोका व्यापारी भनेर पत्याएनन् ।
भैरव रिसाल
‘हम मछलीके राजा हुँ न !’
नेपाली राजनीतिमा बेलाबेला विचित्रका राजनीतिक प्राणीले स्थान लिएको पाइन्छ, जयप्रकाश तिनैमध्येका एक पात्र थिए ।
भैरव रिसाल
दरबारको गोप्य चिठी खोल्दा
सचिव बाहेकका सरकारी कर्मचारीले मोटरको सुविधा नपाउने जमानामा रेडियो नेपालका डाइरेक्टरलाई साइकल नै राहत बनिदियो ।
भैरव रिसाल
महेन्द्रले जुराएको ‘नयाँ समाज’
भइरहेका पत्रिकाले नपुगेर अर्को पत्रिका प्रकाशन गर्न नाम र दाम समेत दिनुको पछाडि महेन्द्रको मनसाय के थियो, थाहा भएन।
भैरव रिसाल
‘हाम्रा तारिफका कुरा नछापनू’
आफ्नो प्रशस्तिगान रुचाउने शासकको प्रवृत्ति राणा प्रधानमन्त्री देवशमशेरले तोडेको देखिन्छ। यसको ६० वर्षपछि मात्र सरकार प्रमुखमा अर्को अपवाद देखियो।
भैरव रिसाल
‘खूद हाजिर्भै सलाम गर्नाको इच्छा छ’
एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको कार्यकारी प्रमुखले सात समुद्र पारिको राजालाई ‘सलाम गर्नाको इच्छा छ’ भन्नुले एउटा स्वतन्त्र राष्ट्रको गरिमामा आँच पुर्याउँदैन ?
भैरव रिसाल
‘हिजो राति डा. गिरीले राजा भेट्यो’
त्यो दिन सेनाका जवानले भनेछन्, ‘बाजे, थाहा पायौ ? हिजो राति डा. तुलसी गिरीले सरकारको दर्शन गरे नि !’
भैरव रिसाल
बीपीले विधि नबुझ्दा
निर्वाचनमा विजयी पार्टीले संसदीय दल बनाउनुपर्छ, दलको नेता–उपनेता छानिनुपर्छ र त्यो खबर राष्ट्रप्रमुखलाई दिनुपर्छ भन्ने बीपीलाई थाहा हुनुपथ्र्यो ।
भैरव रिसाल
‘फोहोर वागमतीमा मेरो सद्गत नगर्नू’
‘मरेपछि फोहोर वागमतीमा सद्गत नगर्नू’ भन्नुको अर्थ वागमती नदी यथाशक्य चाँडो सफा गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु र दबाब दिनु रहेछ ।
मुकेश पोखरेल
जापानमा साइकल सरर
जापानका शहरमा साइकलका लागि बेग्लै लेन, सफा सडक, अनुशासित यात्री साइकल जती कुदाए पनि थकाई नलाग्ने ।
भैरव रिसाल
वीरेन्द्र झण्डै पछारिएका !
राजा वीरेन्द्र झण्डै पछारिएका, तै जोगिए र कसैले प्रतिक्रिया खेप्नु परेन।
भैरव रिसाल
कीर्तिनिधिको मृत्युघण्ट
पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले एक जमानामा ‘मृत्युघण्ट’ शीर्षकको कविता लेखेर पनि ठूलै हलचल मच्चाएका थिए ।
ज्ञानमणि नेपाल
जंगबहादुरको युद्धोत्साह
पहिले सल र पछि बलले सुखीम लिने इरादा पूरा गर्न नपाएका जंगबहादुरको ध्यान बेलायतबाट फर्केपछि पूरै भोटतिर मोडिएको थियो ।
चन्द्रकिशोर
भवानी भिक्षुको गाउँ
भवानी भिक्षुले ६० वर्षअघि आफ्नो प्रसिद्ध कथा हारजित मा वर्णन गरेको परिवेश नै अनुभूत हुन्छ, आज पनि गोटिहवा गाउँ पुग्दा ।
Previous
12
13
14
15
16
Next
समाचार
हिमालखबर
सरकार सहकारीका ठगलाई बचाउन लागेको छ : कांग्रेस
सहकारी ठगीमा संलग्न व्यक्तिलाई सरकारले बचाउन लागेको नेपाली कांग्रेसले ठहर गरेको छ।
हिमालखबर
प्रधानमन्त्री दाहालले जेठ ७ मा विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्।
हिमालखबर
प्यालेस्टिनी नागरिकप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंमा विमर्श
ऐतिहासिक दमन र सैन्य हस्तक्षेप विरुद्ध संघर्ष गरिरहेका जनतासँग केके अधिकार हुन्छन्? लेबनानी ऐतिहासिक प्राध्यापक हिशाम सफिद्दीनका अनुसार निशस्त्र र सशस्त्र दुवैखाले संघर्षको अधिकार हुन्छ।
टिप्पणी
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
उद्यम
रामग्राममा हुन्डाईका मोटर एसेम्बल
परासीको रामग्राममा हुन्डाईका मोटर एसेम्बल हुन थालेका छन्।
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.