HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै, आइतबारदेखि निरन्तर सुनुवाइ हुने ​​​​​​​प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा आइतबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध वकीलहरूले अन्तिमसम्म अन्तरिम आदेश मागिरहे, प्रधानन्यायाधीशले दिएनन् प्रतिनिधि सभा विघटनविरुद्ध परेका निवेदनमा बुधबार सर्वोच्च अदालतमा भएको सुनुवाइमा वकीलहरूले अन्तिमसम्म अन्तरिम आदेश जारी गर्न माग गरिरहे पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हाँसीहाँसी टारे।