HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
प्रधानमन्त्री दाहाल विरुद्धको मुद्दामा सर्वोच्चले मंसीर १८ मा फैसला सुनाउने
प्रधानमन्त्री दाहाल विरुद्धको मुद्दामा सर्वोच्चले मंसीर १८ मा फैसला सुनाउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले मंसीर १८ मा फैसला सुनाउने भएको छ।
भोलिपल्ट पेश हुने निवेदन देखाएर अघिल्लो दिन नै आदेश
भोलिपल्ट पेश हुने निवेदन देखाएर अघिल्लो दिन नै आदेश ज्यान मार्ने उद्योग सम्बन्धी एउटा मुद्दामा जिल्ला अदालत, काठमाडौंले भोलिपल्ट पेश हुने निवेदनमा टेकेर अघिल्लो दिन नै आदेश गरेको खुलेको छ।