HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीश बन्नबाट रोक्न सर्वोच्चद्वारा अस्वीकार सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरिएका सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै दर्ता भएको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
प्रतिनिधि सभा विघटन मुद्दाको फैसलामा सर्वोच्चले जबाफ दिनुपर्ने प्रश्न प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालत फैसला सुनाउने चरणमा पुगेको छ। फैसलामा सर्वोच्च अदालतले मुख्यत: पाँच प्रश्नको जवाफ दिनुपर्नेछ।