HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
मल नल्याउने शैलुङको ब्यांक ग्यारेण्टी तत्काल जफत नगर्न र कालो सूचीमा नराख्न उच्च अदालतको आदेश पाटन उच्च अदालतले सम्झौताबमोजिम मल नल्याउने शैलुङ इन्टरप्राइजेज कम्पनीको ब्यांक ग्यारेणटी तत्काल जफत नगर्न आदेश दिएको छ। साथै उक्त कम्पनीलाई कालो सूचीमा तत्काल नराख्नसमेत आदेश गरेको छ। पाटन उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले आज त्यस्तो आदेश गरेको हो।
सरकारविरुद्ध सर्वोच्चमा ओम्नी समूहको रिट, स्वास्थ्य सामग्री आपूर्ति आफैंले गर्न पाउनुपर्ने माग कोभिड-१९ को परीक्षण र उपचारमा आवश्यक सामग्री खरीदको अनियमिततामा मुछिएको ओबीसीआई प्राइभेट लिमिटेड (ओम्नी समूह) ले सरकारका विरूद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको छ।