HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दीप लामिछानेको पर्खाइ टी— ट्वेन्टी क्रिकेटको विश्वकै ठूलो मञ्च आईपीएलमा आश्चर्यजनक रुपमा खेल्न नपाएका सन्दीप लामिछानेको भविष्य आगामी बिग बास लिगले निर्धारण गर्ला त ? तत्कालका लागि उनी स्वयं र नेपाली समर्थकहरुको पर्खाइ यसैमा निर्भर छ।  
मछिन्द्रको छलाङ ए डिभिजन लिग जित्ने १६औं क्लब बन्नुभन्दा ६ वर्षअगाडि मछिन्द्रका पदाधिकारीहरू फूटबललाई निरन्तरता दिने वा छाड्ने द्विविधामा थिए।