सिजरिन–गीता : बिर्सिएका स्वर्णिम युगका 'स्वर्ण जोडी'
टेबल टेनिसका जोडी सिजरिन शाह र गीता क्षेत्रीले तीन दशकअघि पाँचौ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा जितेको स्वर्ण पदक नेपाली महिला खेलाडीले पाएको पहिलो साग एवं अन्तर्राष्ट्रिय स्वर्ण पदक हो।
कोरोनाको प्रहारमा प्रतियोगिता
कोरोना भाइरस संक्रमणको कारण राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताहरु रोकिंदा नेपाली खेल गतिविधि मात्र होइन, खेलाडीहरुले थुप्रै अवसरबाट बञ्चित हुने जोखिम छ।