HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेशिएका खेलाडीलाई जोड्ने बाटो
विदेशिएका खेलाडीलाई जोड्ने बाटो विभिन्न देशमा रहेका प्रतिभाशाली नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुद हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाउने नयाँ अभ्यास, प्रतिभाको संरक्षण र पदक दिलाउने उद्देश्यसँग सम्बन्धित छ।