HimalKhabar.com :: A Complete Nepali Political News Portal
कतारमा पाँच नेपाली युवा अलपत्र
कतारमा पाँच नेपाली युवा अलपत्र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् ।