HimalKhabar.com :: A Complete Nepali Political News Portal
सागको उद्घाटन र समापनका दिन यातायातमा जोर–विजोर प्रणाली
सागको उद्घाटन र समापनका दिन यातायातमा जोर–विजोर प्रणाली तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को उद्घाटन र समापनको दिनमा उपत्यकाको यातायातमा जोर विजोर प्रणाली लागू गरिने भएको छ ।
पोखराको समग्र विकासका लागि सारथी बन्छु: विद्या भट्टराई
पोखराको समग्र विकासका लागि सारथी बन्छु: विद्या भट्टराई कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मतदातासँग घरदैलो कार्यक्रम गरिरहेको छ। पोखरा–१६ मा घरदैलो कार्यक्रमपछि आयोजित कोणसभामा नेकपा कास्की २ की उम्मेदवार विद्या भट्टराईले विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताइन्।