HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘ब्राण्ड भ्यालु’ राम्रो भएर पनि धराशायी बनेका सरकारका दुई सिमेन्ट उद्योग
‘ब्राण्ड भ्यालु’ राम्रो भएर पनि धराशायी बनेका सरकारका दुई सिमेन्ट उद्योग बजारमा राम्रो साख हुँदाहुँदै सरकारी स्वामित्वका उदयपुर र हेटौंडा सिमेन्ट उद्योग लथालिंग व्यवस्थापन, अनियमितता र कमजोर बजार रणनीतिका कारण धराशायी बन्दैछन्।
वर्षेनि दोहोरिने सरकारी झूट !
वर्षेनि दोहोरिने सरकारी झूट ! बितेको वर्षहरुमा जे भएको थियो, आगामी वर्ष पनि उस्तै हुनेछ । अर्थात, आम मानिसको दैनिकीलाई बजेटले सुविस्ता दिनेछैन ।