HimalKhabar.com :: A Complete Nepali Political News Portal
पाइलैपिच्छे लुटिदैछन् उपभोक्ता, बदमासी गर्नेलाई कारबाही गर्न नियामक र कानून नै कमजोर
पाइलैपिच्छे लुटिदैछन् उपभोक्ता, बदमासी गर्नेलाई कारबाही गर्न नियामक र कानून नै कमजोर फितलो कानून र भएका कानूनको कार्यान्वयन गर्ने नियामकको इच्छाशक्ति नहुँदा उपभोक्ता पाइलैपिच्छे लुटिएका छन्। उपभोक्ता अधिकार र क्षतिपूर्तिको अभ्यास टाढाको कुरा बनिरहेको छ।
कृषि अनुदानमा लूट: किसानको नाममा कर्मचारी, परामर्शदाता र नक्कली किसानको यो हदको रजाइँ
कृषि अनुदानमा लूट: किसानको नाममा कर्मचारी, परामर्शदाता र नक्कली किसानको यो हदको रजाइँ व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा चरम स्तरको अनियमितता भएकोबारे विश्व ब्यांककै छानबिनले खुलासा गरे पनि सरकारी निकायले कारबाही अगाडि बढाएको छैन।