HimalKhabar.com :: A Complete Nepali Political News Portal
हवाई भाडा पनि बढ्यो, कुन ठाउँको कति?
हवाई भाडा पनि बढ्यो, कुन ठाउँको कति? पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ।
नेपालमा साउनदेखि ‘हर्मोनन क्लिनिक’ सञ्चालनमा आउँदै
नेपालमा साउनदेखि ‘हर्मोनन क्लिनिक’ सञ्चालनमा आउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका संविधानप्रदत्त हक संरक्षण गर्न ‘हर्मोनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याइने भएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भन्नाले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्विलिङ्गी, पारालिङ्गी, अन्तर्लिङ्गी र क्वेयर आदि पर्दछन्।