HimalKhabar.com :: A Complete Nepali Political News Portal
चपाई–चपाई खाऔं, मोटोपन घटाऔं
चपाई–चपाई खाऔं, मोटोपन घटाऔं खानाको स्वादमा रमाउने हो भने सकेसम्म बढी समय खानालाई दाँत र जिब्रोका बीचमा राखिनुपर्छ । किनभने जिब्रो मुनिबाट निस्कने ‘लाइपेज’ इन्जाइमले नै बोसोलाई पचाउन भौतिक रसायनिक प्रतिक्रिया शुरू गर्ने हो ।