पर्यटनबाट भएको आम्दानीभन्दा धेरै रकम विदेश पढ्न जानेले लगे यो आर्थिक वर्षको पहिलो पाँच महीना (साउन-मंसीर) मा नेपालमा भ्रमण गर्न आउने विदेशीबाट २३ अर्ब ६३ करोड रुपैयाँ भित्रिएको छ।
आधाभन्दा बढी नेपाली वित्तीय साक्षर, ब्यांकबाट कर्जा लिने १७ प्रतिशत मात्रै आधाभन्दा बढी नेपाली वित्तीय रूपमा साक्षर रहेको नयाँ सर्वेक्षणले देखाएको छ।