HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
आन्तरिक पर्यटन पुनरूत्थान गर्न धम्पुस पीक आरोहण
आन्तरिक पर्यटन पुनरूत्थान गर्न धम्पुस पीक आरोहण कोभिड-१९ महामारीले सुस्ताएको पर्यटनलाई आन्तरिक पर्यटकमार्फत् प्रवर्द्धन तथा पुनरूत्थान गर्न धम्पुस पीक आरोहण गरिएको छ। गण्डकी प्रदेश अन्तर्गत पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त पहलमा दुई महिलासहित ६ जना नेपालीको टोलीले धम्पुस अरोहण गरेका हुन।
कोशीको बीच बगरमा रेष्टुरेन्ट सञ्चालन
कोशीको बीच बगरमा रेष्टुरेन्ट सञ्चालन कोशी नदीको बीच बगरमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ। कोशीको भंगालोमा डुङ्गा चढेर मात्रै पुग्न सकिने बगरमा कुनैपनि संरचना नबनाई रेष्टुरेन्ट चलाइएको हो।