HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
विद्यार्थी आकर्षित गर्न परिवारको निःशुल्क स्वास्थ्य बीमा
विद्यार्थी आकर्षित गर्न परिवारको निःशुल्क स्वास्थ्य बीमा स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ।
किन आन्दोलनमा छन् राहत शिक्षक? (भिडिओ) विद्यालय शिक्षा विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएका शिक्षकसँग सरकारले सहमति गरेको भए पनि राहत शिक्षक भने त्यसलाई नमानेर प्रदर्शन गरिरहेका छन्।