HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
भक्तपुरको शिक्षा मोडल, अन्य पालिकाले किन नसिक्ने?
भक्तपुरको शिक्षा मोडल, अन्य पालिकाले किन नसिक्ने? भक्तपुर नगरपालिकाले शैक्षिक संस्था सञ्चालन, शैक्षिक ऋण तथा छात्रवृत्ति प्रदान, स्थानीय पाठ्यक्रम लागू गरेको छ। शिक्षा सेवालाई सर्वसुलभ मात्र होइन, अनुकरणीय पनि बनाएको छ। 
त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ।