HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
विद्यालय तहको खस्किँदो सिकाइ स्तर
विद्यालय तहको खस्किँदो सिकाइ स्तर पछिल्लो तीन वर्षमा विद्यालय तहको सिकाइस्तर झनै खस्किएको छ। सयमा ६८ जनाले औसत सिकाइ पनि हासिल गरेका छैनन् भने गणित र विज्ञान अप्ठ्यारा विषय बनेका छन्।
अमेरिका धेरै विद्यार्थी पठाउनेमा नेपाल १२औं स्थानमा, १२ हजार अध्ययनरत
अमेरिका धेरै विद्यार्थी पठाउनेमा नेपाल १२औं स्थानमा, १२ हजार अध्ययनरत अमेरिकामा धेरै विद्यार्थी पठाउने मुलुकमध्ये नेपाल १२ औं स्थानमा परेको छ। सन् २०२१/२२ मा अमेरिकामा ११ हजार ७७९ नेपाली विद्यार्थी अध्ययनरत रहेको अमेरिकाको अन्तर्राष्ट्रिय शैक्षिक संस्थानले सार्वजनिक गरेको तथ्यांकमा छ ।